भक्तपुरको बालकोटमा शंकास्पद वस्तु भेटियो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर । भक्तपुरको बालकोटमा शंकास्पद बस्तु भेटिएको छ । कौशलटारबाट बालकोट जाने पुलमा शंकास्पद बस्तु भेटिएको बताइएको छ ।

स्थानीयबासी बम हुनसक्ने आशंका गरेपछि अहिले नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *