इलाममा ४२ प्रतिशत मतदान

  •  
  •  
  •  
  •  
  •  

इलाम, २१ मंसिर । दिउँसो १ बजेसम्ममा इलाममा ४२ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ ।

१२ बजेपछि मतदाताको उपस्थिती उत्साहजनक रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *