उपत्यकामा बम पड्काउने नाइके पक्राउ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर । काठमाडौं उपत्यकामा बम पड्काउने विप्लव नेतृत्वको नेप कम्यूनिष्ट पार्टीका नेता पक्राउ गरेका छन् । युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छ ।

उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल र चारवटा बम बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुकै योजनामा गगन थापा लगायतका राजधानीका विभिन्न स्थानमा बम पड्काइएको प्रहरीले जनाएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *