यी हुन् भोजपुरी फिल्मका पाँच हट नायिका

  • 377
  •  
  •  
  •  
  •  
    377
    Shares

एजेन्सी । भोजपुरी चलचित्रका केही नायिकाहरु यस्ता हट र बोल्ड छन्, जसको नाम लिँदा बलिउडका कलाकारहरु फिक्का लाग्छन् । बलिउडका कलाकारलाई नै फिक्का बनाउने यि पाँच भोजपुरी नायिकाहरु ः

१ अक्षरा सिंह

अक्षरा सिंह भोजपुरी चलचित्र उद्योगकी एक हट नायिकाको रुपमा चिनिएकी छन् । उनले भोजपुरी स्टार रवि किशनसँग पनि काम गरेकी छन् ।

२. मोनालिसा

मोनालिसाले भोजपुरी जगतमा चिनिएकी नायिकाको असली नाम हो– अन्तरा विश्वास । उनले ‘मोनालिसा’ चलचित्रबाट भोजपुरीमा प्रवेश गरेकी थिइन् । यस कारण उनी मोनालिसाबाटै परिचित भइन् । उनले बलिउडका मिथुन चक्रवर्तीसँग पनि काम गरेकी छन् ।

३. रानी चटर्जी

रानी चटर्जी बलिउडमा चिनिएकी रानी चटर्जीले भोजपुरी चलचित्रबाटै करियर सुरु गरेकी थिइन् । मदहोस गराउने खालको दृश्य दिन समेत उनी राजी हुने गर्छिन् ।

४. काजल राघवानी

काजल राघवानी भोजपुरी उद्योगकी ‘क्विन’ नामले परिचित छिन् । ‘ट्रक ड्राइभर’ चलचित्रबाट करियर सुरु गरेकी हुन् ।

५. प्रियंका पण्डित

 

प्रियंका पण्डित भोजपुरी कलाकारको अवार्ड जितेकी उनी युपी बिहारमा विशेष पहिचान बनाएकी नायिका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *