एमाले खोल्यो खाता, मुस्ताङबाट प्रेमप्रसाद तुलाचन बिजय

  • 150
  •  
  •  
  •  
  •  
    150
    Shares

काठमाडौँ २२ मंसीर । मुस्ताङबाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले खाता खोलेको छ । नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

एमालेका प्रेमप्रसाद तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत ल्याएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *