प्रदेशसभामा एमालेले खोल्यो खाता,मुस्ताङ ‘क’ बाट इन्द्रधारा विष्ट विजयी

  • 182
  •  
  •  
  •  
  •  
    182
    Shares

काठमाडौँ २२ मंसीर । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार  निर्वाचित  भएका छन् । एमाले उम्मेदवार इन्द्रधारा विष्टले झन्डै दोब्बर मत अन्तरले  निकटतम  प्रतिद्वन्द्वीलाई हराउदै बिजय भएका छन् ।

विष्टले ११६७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङधावा गुरुङले ६५७ मत ल्याएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *