माओवादी केन्द्रले खोल्यो खाता, पुर्वी रुकुमबाट कमला रोका बिजय

  • 466
  •  
  •  
  •  
  •  
    466
    Shares

काठमाडौँ २२ मंसीर । पुर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले  खाता खोलेको छ । नेकपा माओवादी केन्द्रकी कमला रोका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रकी कमला रोकाले १०४३४ मत  ल्याएर निर्वाचित भएकी हुन्, भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्ती ४४०६ मत ल्याएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *