मुस्ताङको प्रदेशसभा (ख) मा एमालेका महेन्द्रबहादुर थकाली विजयी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ २२ मंसीर । मुस्ताङको प्रदेशसभा (ख) मा  एमालेका महेन्द्रबहादुर थकाली विजयी भएका छन्।

एमालेका उम्मेदवार थकालीले २ हजार ४८४ मत ल्याए भने, उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङधावा गुरुङले २ हजार २५९ मत ल्याएका  थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *