दीपज्योतीको झानापुल्टङ (भिडियो)

  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं, २१ पुस । चलचित्र ‘दीपज्योती’ को गीत ‘झानापुल्टुङ सार्वजनिक भएको छ । विकास चौधरीको संगीत रहेको गीतलाई चिरन्जिवी भण्डारी र सशिका राईले गाएका हुन् ।

एनपी फिल्म प्रोडक्सनको व्यानरमा बनेको यो फिल्मलाई निराजन ठाकुर र अन्जना राई ठाकुरले निर्माण गरेका हुन् । नारायण मैनालीले निर्देशन गरेको फिल्ममा पुस्कर रेग्मी, रजनी केसी, खुस्बु खड्का लगायतको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments