एक फिल्मका लागि ऐश्वर्याले मागिन् १० करोड

  • 272
  •  
  •  
  •  
  •  
    272
    Shares

एजेन्सी । पूर्व विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले एक चलचित्रका लागि १० करोड भारु पारिश्रमिक मागेकी छन् । सन् १९६७ मा रिलिज भएकोे अभिनेत्री नरगिस अभिनित सुपरहिट चलचित्र ‘रात और दिन’ को रिमेक चलचित्रका लागि ऐश्वर्याले उक्त पारिश्रमिक माग गरेकी हुन् ।

सो चलचित्रमा दोहोरो भूमिका निर्वाह गर्नुपर्ने भएकाले ऐश्वर्याले माग गरे बमोजिम निर्माताले रकम दिन तयार भएको बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner