कान्छी लिएर आएकी नायिका श्वेता खड्का फेरि विवाह बन्धनमा बाँधिन्छिन् ? यस्तो छ उनको बयान (भिडियो)

  • 1K
  •  
  •  
  •  
  •  
    1K
    Shares

काठमाडौं, २१ पुस । नायिका श्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ गते प्रदर्शनमा आउँदैछ । हालै मात्रै सो चलचित्रको गीत सार्वजनिक गरिएको छ ।

काभ्रेको पनौतीमा जन्मिएकी श्वेता संघर्ष गर्दै चलचित्र क्षेत्रमा आएकी हुन् । तीन वर्ष अघि पति वियोगमा परेकी श्वेताले मिडिया एनपीसँग आफ्नो विगतदेखि आउने योजनासम्मका कुरा बताएकी छन् ।

पति नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात लामो समय शोकमा परेकी उनी त्यसपछि पहिलो चलचित्र ‘कान्छी’ निर्माण गरेर चलचित्र क्षेत्रमा कमब्याक भएकी हुन् ।

बाल्यकाल र चलचित्र क्षेत्रमा प्रवेश गर्दा निकै संघर्ष गरेकी उनी यहि क्षेत्रमा आफ्नो समय बिताउने इच्छामा छन् । अब के श्वेताले फेरि विवाह गर्छिन ? आम दर्शकको चासोकाबारे मिडिया एनपीले राखेको जिज्ञासामा उनी हाँस्दै भन्छिन्, ‘यो मेरो हातमा छैन’ लभ्ली दर्शकको हातमा छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *