साम्राज्ञीले थालिन् ‘इन्टु मिन्टु लण्डनमा’ को छायाँकन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । अन्ततः अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को छाँयकन थालेकी छन् । भिसा नलाग्दा समस्यामा परेकी साम्राज्ञी अहिले लण्डन पुगेकी छन् ।

न्यु दिल्लीबाट एप्लाई रेर लण्डन पुगेकी साम्राज्ञीले छायाँकन थालेको तस्वीर उनका को-स्टार धिरज मगरले सामाजिक संजालनमा सार्वजनिक गरेका छन् ।

रेनाशा वान्तवा राईको निर्देशनमा तयार भईरहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ नेपाल छायाँकन सकाएर बेलायत छायाँकनको लागि तयार थियो तर साम्राज्ञी र सिनेम्याटोग्राफर शैलेन्द्र ध्वज कार्कीको भिसा नआउदा समस्या थियो । फिल्म२०७५ मा रिलिज हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner