सारा अली खानको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ पुस । बलिउड सुपरस्टार सैफ अली खानकी छोरी अहिले डेब्यू फिल्म ‘केदारनाथ’ को सुटिङमा व्यस्त छिन् । यहीबीचमा उनको पुरानो एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा सारा आफ्ना साथीहरुसँग रमाइलो गरिरहेकी देखिन्छिन् । उनी साथीहरुसँग ‘आशिकी २’ को गीत गाइरहेकी छन् । उनीहरुले बेसुर ढंगले गीत गाइरहेका छन् । यो भिडियो निकै पुरानो हो ।

साराले शुसान्त सिंह राजपूतसँग ‘केदारनाथ’ फिल्मबाट डेब्यू गर्नेछिन् । यो फिल्म तीर्थयात्रीहरुको कथामा आधारित छ । फिल्म २०१८ को अन्त्यसम्म रिलिज हुने बताइएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *