आफ्नी मायालुलाई हेर्दैमा ‘मुटुको धुकधुकी’ बढ्यो यि हिरोको, यसरी एकान्तमा भएको थियो भेट

  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं, २३ पुस । नायक सोहम भेटवाल सुन्दरी मोडल एलिना रायमाझीसँग दामनको एकान्तमा रोमान्स गर्दागर्दै भेटिएका छन् । भिन्न खालको कथामा काम गर्न रुचाउने नायक सोहमले अभिनय गरेको चलचित्र शिवम प्रर्दशनको तयारीमा रहेका बेला उनको गीत ‘मुटुको धुकधुकी’ युट्युबमा सार्वजनिक गरिएकाे छ ।

चर्चित गीतकार नृपेश उप्रेतीले सिर्जना गरेको उक्त गीतको म्युजिक भिडियोमा सोहम र एलिनाको कलात्मक नृत्य देख्न सकिन्छ । शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको छ भने गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने भिडियोलाई निर्देशक सोम कुस्कुमाझीले निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *