भिएस निकेतनका प्रिन्सिपल डा.बाबुराम पोखरेलको निधन

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

काठमाडौं, २३ पुस । भिएस निकेतनका प्रिन्सिपल एवं पूर्वसांसद डा.बाबुराम पोखरेलको निधन भएको छ । उपचारका क्रममा आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

६७ वर्षीय पोखरेल उनी लामो समयदेखि मुटु रोगबाट पीडित थिए । उनी उच्च माध्यमिक विद्यालय संघ (हिसान) का पूर्ववरिष्ठ उपाध्यक्ष पनि थिए । उनका पत्नी र दुई छोरा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner