२७७६ स्क्वायर फिटमा बनेको आलिशान घरमा बस्छिन् दीपिका पादुकोण, हेर्नुहोस् तस्विर

  • 95
  •  
  •  
  •  
  •  
    95
    Shares

काठमाडौं, २३ पुस । बलिउड अभिनेत्री दीपिका पादुकोण ३२ बर्षकी भएकी छन् । ५ जनवरी १९८६ मा डेनमार्कको कोपेनहेगन शहरमा जन्मिएकी दीपिकाले थुप्रै सुपरहिट फिल्ममा काम गरेकी छन् ।

यही कारण उनी बलिउडका सबैभन्दा बढी कमाउने अभिनेत्री मध्ये एक हुन् । फोर्ब्स म्यागेजिनको २०१६ मा आएको लिस्ट अनुसार दीपिका बलिउडमा सबैभन्दा बढी कमाउने नायिका हुन् ।

दीपिकाले २०१६ मा मुम्बईको प्रभादेवी इलाका स्थित बेउ मुण्डे टावरमा अपार्टमेन्ट खरिद गरेकी छन् । ३३ तलाको यो बिल्डिङको २६ औं तलामा बस्छिन् । दीपिका यस्ती अभिनेत्री हुन्, जसको मुम्बईमा आफ्नै घर छन् ।

२०१० मा उनले खरिदेको यो अपार्टमेन्ट २७७६ स्क्वायर फिटमा फैलिएको छ । विनीता चैतन्यले दीपिकाको यो घरको इन्टिरियर डिजाइन गरेकी हुन् ।

एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *