सलमानको ‘टाइगर जिन्दा है’ तीन सय करोड क्लबमा

  • 217
  •  
  •  
  •  
  •  
    217
    Shares

काठमाडौं, २३ पुस । सलमान खान र कटरिना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा है’ तीन सय करोड क्लबमा प्रवेश गरेको छ । डिसेम्बर २२ मा रिलिज भएको फिल्म शनिवार तीन सय करोड क्लबमा प्रवेश गरेको हो ।

फिल्मले शनिवारसम्म तीन सय एक करोड कमाएको छ । अली अब्बास जफरले निर्देशन गरको फिल्मले १४ दिनमा ४९९ करोड कमाएको छ । योसँग सलमानका तीन फिल्मले तीन सय करोड कमाएका छन् ।

यसअघि ‘बजरंगी भाईजान’ र ‘सुल्तान’ले तीनसय भन्दा बढी कमाएका थिए । सलमानको यो फिल्मले तीन सय करोड कमाएपछि उनी तीनसय करोड कमाउने तीन फिल्म दिने बलिउडका एक्ला स्टार बनेका छन् । यस अघि आमिर खान र सलमानका २–२ फिल्मले ३०० करोड कमाएका थिए । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *