खतरनाक एक्सन अवतारमा देखिए साउथ सुपरस्टार रवी तेजा (भिडियो)

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

एजेन्सी, साउथ फिल्मका सुपरस्टार रवी तेजाद्वारा अभिनित फिल्मको टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजर एक्सनले  भरिपूर्ण रहेको छ । ‘टच चेसी चुदु’ नाम रहेको उक्त फिल्ममा रवी  पुलिसको भूमिकामा रहेका छन् । एक पछि अर्को सफल फिल्म टलिउडलाई दिएका रवीले अभिनय गरेको फिल्मलाई बलिउडले राउडी राठोर नाम राख्दै रिलिज गरेको थियो । जुन फिल्मले बलिउड बक्स अफिसमा धुम मचाएको थियो ।

साउथ फिल्ममा एक्सन स्टारको रुपमा समेत चिनिएका रवीले यस फिल्मकालागि निकै मेहनत गरेका छन् । ‘टच चेसी चुदु’ मा रविका अलावा राशी खन्ना , सीरत कपुर , फ्रेडी दारुवालाको अभिनय रहेको छ । फिल्मलाई विक्रम सिरिकोन्दाले निर्देशन गरेका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *