बलिउडबाट डेब्यू गरेकी काजल साउथमा हिट

  • 259
  •  
  •  
  •  
  •  
    259
    Shares

काठमाडौं, २४ पुस । साउथका अधिकांश फिल्ममा देखिने नायिका हुन्, काजल अग्रवाल । ‘सिंघम’, ‘स्पेसल २६’ र ‘दो लाफ्जोकी कहानी’ लगायतका बलिउड फिल्ममा अभिनय गरिसकेकी काजल पछिल्लो समय साउथ फिल्ममै व्यस्त छिन् ।

काजलले हिन्दि फिल्म ‘क्यु हो गया ना’ मार्फत डेब्यू गरेकी हुन् । उनी त्यो फिल्ममा ऐश्वर्या रायको साथिको रुपमा देखिएकी थिइन् । अहिले काजलले एक फिल्ममा काम गरेवापत २ करोड भारु लिने गर्छिन । उनि पछिल्लो समय साउथमा निकै ब्यस्त छिन । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments