चक्मा दिने फाेटाेग्राफी, हेर्नुहाेस् अचम्म लाग्दा तस्विर !

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

तस्विर आफैंमा जिवन्त हुन्छ । अझ एंगल मिलाएर कैद गरिएका तस्विर सजिव हुन्छन् । सोही कारण मानिसहरुले तस्विर कलेक्शन गरेर राख्छन् । तर यस्ता तिस्वर पनि हुन्छन्, जुन देख्दा हाँसो छुट्छ । यी तस्विरको टाइमिङ यती परफेक्ट छ, जसले चक्मा दिन्छन् ।

हेर्नुहाेस् तस्विर: 

सूर्यलाई बोकेर हिँडेको ट्रक


कस्तो झिंगा, जसले जुन उठाएर उडिरहेको छ ।


हैट ! यो कस्तो हुलिया हो ?


यो कस्तो शक्तिशाली कुकुर हो ?


पंखा चल्दा भर्‍याङ चढिरहनुपर्छ र ?

वाह ! यो हो नी तरिका ।


यो हो, स्वर्गको रुख ।


वाह ! कस्तो गज्जब तस्विर ।


पुल मुनीबाट अस्तायो सूर्य ।


चीलले आइफोन चलाउँदा ।

सूर्यले ट्वाइलेट रोज्दा ।

एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments