नवलपरासीमा सवारी दुर्घटना : एकको मृत्यु, ७ घाइते

  •  
  •  
  •  
  •  
  •  

नवलपरासी, २४ पुस । नवलपरासीको विनयी त्रिवेणी–२ दाउन्नेमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

सोमबार दिउँसो भएको सो दुर्घटनामा परि घाइते भएकी विनयी त्रिवेणी–२ की ५० वर्षीया भगवती कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । । घाइतेहरुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु३त ४५०० नम्बरको ट्याक्टरलाई ना४ख ६६९० नम्बर ट्रकले ठक्कर दिँदा ट्रयाक्टरमा सवार घाइते भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *