लागुऔषध ओसारपोसार अभियोगमा फराह अभियुक्त पक्राउ

  •  
  •  
  •  
  •  
  •  

राजविराज, २४ पुस ।  लागुऔषध ओसारपोसार अभियोगमा फराह रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–४ बस्ने २३ वर्षीय सुदीपकुमार चौधरी रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

एक वर्षअगाडि जिल्ला अदालत राजविराजबाट चौधरीलाई लागुऔषध ओसारपसार गरेको आरोपमा एक वर्ष १० महिना कैद र रु एक लाख जरिवाना तोकेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner