कपडा लगाएर ऐना हेर्न भुलेका यी मानिस, हेर्नुहोस् तस्विर

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

आफैलाई परिक्षण गर्ने आँट कसैलाई हुँदैन । यो काम गर्नका लागि ‘दुनिया भाडमा जाए’ वाला एटीट्युड हुन जरुरी छ । तर यो एटीट्युडको सिमाना मानिस ‘कुल’ कम र ‘फन्नी’ बढी हुन जरुरी छ ।

कुनै बेला कसैलाई देख्दा ऐना हेर्न भुल्यो की भन्ने भान पर्छ । जो असुहाँउदिलो र हाँसो लाग्दोरुपमा बाहिर निस्कन्छन् । खयर आ–आफ्नै ज्यूँने तरिका हुन्छन् ।

हेर्नुहोस् यस्तै कहि हाँसोलाग्दा तस्विर

भाई साहब यो त पाइन्ट नै हो त ?


ट्रान्स्पेरेन्सी राम्रो कुरा हो, तर यो चाहिँ हलै भयो ।

हैट ! यो कस्तो फेसन हो ?


आन्टीको हालत हेर्नुहोस् त 


के यीनलाई जंगली बिरोलो मन पर्छ ?


यीनको कपाल र स्टाइल हेर्नुहोस् त


पाइन्ट तल झार्नुको पनि हद हुन्छ नी


क्या गज्जब ! एउटाको पाइन्ट, अर्काको कपाल

एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner