‘टोटल धमाल’मा अजय देवगन

  • 260
  •  
  •  
  •  
  •  
    260
    Shares
एजेन्सी, बलिउडका सिन्घम अर्थात अजय देवगन ‘धमाल’को नयाँ सिरिज  ‘टोटल धमाल’मा देखिने भएका छन् । इन्दर कुमारले निर्देशन गर्ने उक्त फिल्मको छायांकन मंगलवारबाट सुरु भएको छ ।
आगामी ७ डिसेम्बरमा रिलिज गर्ने ल्क्ष्यका लिएको यस फिल्ममा अजय देवगनका अलावा अरशद वारसी,रितेश देशमुख र  जावेद जाफरीको मुख्य भूमिका रहने छ । यस अघिको ‘धमाल’ सिरिजमा संजय दत्त मुख्य भूमिकामा रहेका थिए । दुवै सिरिजले बलिउड बक्स अफिसमा राम्रो आम्दनी  गरेको थियो ।
अजय देवगनद्वारा अभिनित पछिल्लो फिल्म गोलमाल अगेनले  बक्स अफिसमा २०४ करोड भारु   आम्दनी गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner