फिल्म ‘जाईरा’मा नम्रता श्रेष्ठ

  • 81
  •  
  •  
  •  
  •  
    81
    Shares

काठमाडौं, ६ पुस । अभिनेत्री नम्रता श्रेष्ठले नयाँ फिल्म ‘जाईरा’मा अभिनय गर्ने भएकी छिन । नम्रताले यो फिल्ममा अनुप विक्रम शाहीसंग स्क्रिन शेयर गर्ने बताइएको छ । स्पोर्ट्स ड्रामा ‘जाईरा’मा बक्सिङ (मार्सल आर्ट्) को कथा देखाइनेछ । फिल्मलाई अशुतोष श्रेष्ठले निर्देशन गर्नेछन् ।

पछिल्लो समय ‘पर्व’मा देखिएपछी उनले ‘रुदाने’ नामक फिल्ममा अभिनय गर्ने चर्चा चलेको थियो । तर त्यो फिल्मको विषयमा अहिलेसम्म केहि खबर बाहिर आएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments