लिभिङ रुम देखि बालकोनीसम्म, यस्तो आलिशान घरमा बस्छन् ऋतिक रोशन (तस्विर)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । ऋतिक रोशन ४४ बर्षका भएका छन् । उनी १० जनवरी १९७४ मा मुम्बईमा जन्मिएका हुन् । ऋतिक अभिनय, पर्सनल र टाइलकाका कारण धेरै चर्चामा छन् । दुई बर्षपछि पपुलर म्यागेजिन ऋतिकले लेविस अपार्टमेन्ट किनेका थिए ।

पिता राकेश रोशनको घर छोडेपछि ऋतिक अहिले जुहुस्थित यो अपार्टमन्टमा एक्लै बस्छन् । उनका दुई बच्चा ऋहमा र ऋदान कहिले काहिँ यहाँ आउने गरेका छन् ।

अक्षयकुमार र ऋतिक छिमेकी हुन् । जुहु स्थित सि–फेसिन्ङ प्राइमबीच लिल्डिङमा उनीहरु बस्छन् । अक्षय र ऋतिकले अहिलेसम्म कुनै फिल्म एकैसाथ गरेका छैनन् । तर उनीबीच राम्रो सम्बन्ध छ । निर्माता साजि नाडिाडवाला पनि यही बल्डिङमा बस्छन् ।

ऋतिकको यो आपार्टमेन्ट जुहु स्थित प्राइमबीच विल्डिङको तेस्रो घर हो । जसलाई आकिटेक्ट आशिष शाहले डिजाइन गरेका हुन् । एक अन्तवार्तामा शाहले बताएका थिए की कटरिना कैफको घरको डिजाइन मन पराएपछि ऋतिकले उनीसँग सम्पर्क गरेका थिए ।

ऋतिक चाहन्थेकी यो घर उनका छोराहरु ऋहान र ऋदानका हिसाबले बनाइयोस् । घरको फर्नीचर दुबईमा किनिएको हो ।  उनको घर ३ हजार स्क्वायर फिटमा बनाइएको हो । जसमा दुई बेडरुम छ । यसका साथै एक अफिस रुम समेत छ ।

एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *