एड्रिन प्रधान र फिरोज स्याङ्देनकाे ललितपुर, पोखरा र बुटवलमा कन्सर्ट हुँदै

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाठौं, २६ पुस । चर्चित गायकहरुको प्रस्तुतिमा ललितपुर, पोखरा र बुटवलमा कन्सर्ट हुने भएको छ । गोल्डस्टार सूज र इम्पेररको आयोजनामा हुन लागेको सो कन्सर्टमा एड्रिन प्रधान, फिरोज स्याङ्देन, रेमोनदास श्रेष्ठ र सागरराजको प्रस्तुती रहने छ ।

रेमोनदास श्रेष्ठकाे हाेस्ट् तथा सागरराजकाे इन्ट्राेडक्सन रहने कन्सर्ट आउँदो माघ १३ गते पोखराको प्रदर्शनी केन्द्र, माघ १९ गते ललितपुरको जावलाखेल ग्राउन्ड र माघ २७ गते बुटवलको बुटवल मण्डपमा हुन लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner