पवन कल्याणको नयाँ फिल्ममा खतरनाक एक्शन (भिडियो)

  • 321
  •  
  •  
  •  
  •  
    321
    Shares

काठमाडौं, २६ पुस । साउथ फिल्मका सुपरस्टार पवन कल्याणको नयाँ फिल्म ‘अग्नियथावासी’को ट्रेलर सार्वजनिक भएको छ । विवादका बीच फिल्म अाजबाट  रिलिज समेत भएकाे छ । ट्रेलरमा पवन एक्सन हिरोको रुपमा देखिएका छन् ।

तेलुगु भाषामा निर्मित फिल्मलाई हिन्दी भाषामा भने एकसाथ दर्शकले हेर्न नपाउने भएका छन् । यसलाई युट्युब कम्पनिले हिन्दीमा डबिङ गरेर भने देखाउने भएको बताइएको छ ।

त्रिविक्रम श्रीनिवासको निर्देशनमा बनेको फिल्ममा पवनसंगै किरथी सुरेश, अनु, खुस्बु , वुमन इरानी लगायतको अभिनय रहेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *