ऐश्वर्या राय र अभिषेक बच्चन छुट्टिदैँ ! किने नयाँ घर

  •  
  • 1
  •  
  •  
  •  
    1
    Share

काठमाडौं, २६ पुस । ऐश्वर्या राय र अभिषेक बच्चनले चर किनेको खबरले अहिले बलिउड तातेको छ । ऐश्वर्या र अभिषेकले मुम्बइको बान्द्रा स्थित कुर्ला कम्पलेक्समा एक घर किनेको बताइएको छ । जसको मूल्य भारु २१ करोड भएको बताइएको छ । जुन घर ५५सय स्क्वायर फिटमा फैलिएको छ ।

ऐश्वर्या र अभिषेक अहिले माता पिता अमिताभ र जयासँग बस्दै आएका छन् । उनीहरु अमिताभ र जयासँग छुट्टिएर बस्ने भन्दै नयाँ घर किनेको बताइएको छ ।

नयाँ घर नजिक अभिनेत्री सोनम कपुरको पनि घर रहेको छ । ७ हजार स्क्वायरफिटमा फैलिएको यो घर सोनमले ३५ करोडमा किनेकी हुन् । केही समय अघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले केही पहिले एक घर किनेका थिए । जसको चर्चा बलिउडमा अहिले पनि सेलाएको छैन । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *