रणवीर सिंह र अर्जुन कपूरलाई बरुण धवनले पछारे !

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । बलिउडमा साउथ फिल्मका रिमेकको क्रेज बढ्दो छ । अब चाँडै बलिउडमा साउथको सुपरहिट फिल्म ‘अर्जु रेड्डी’ को रिमेक बन्ने भएको छ ।

यो फिल्मका लागि लामोसमय देखि सुशान्त सिंह पजपूत, रणवीर सिंह, अर्जून कपूरको नाम चर्चामा थियो । तर अहिले बरुण धवनले सबैलाई पछि पार्दै फिल्म हत्याएका छन् । फिल्मको मुख्य भूमिका नकरात्मक जस्तो छ । यस्तो भूमिका बरुणले ‘बदलापुर’ मा गरिसकेका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments