अनुष्का शर्मा अभिनित् चलचित्र ‘परी’को टिजर सार्वजनिक

  • 144
  • 1
  •  
  •  
  •  
    145
    Shares

काठमाडौं, २६ पुस । बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनित् चलचित्र ‘परी’को टिजर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त टिजरमा अनुष्कालाई भयानक रूपमा प्रस्तुत गरिएको छ ।

भुतको कथामा आधारित चलचित्र ‘परी’लाई पारोसित रोएको निर्देशन गरेका छन् । अनुष्काको होम प्रोडक्सनबाट निर्मित उक्त चलचित्रको प्रदर्शन मिति आउँदो मार्च २ लाई तय गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *