डा. गोविन्द केसी सामान्य तारिखमा रिहा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । अदालतको मानहानि आरोपमा पक्राउ परेका नागरिक अभियन्ता डा. गोविन्द केसी सामान्य तारिखमा रिहा भएका छन् ।न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले अदालतको अवहेलना मुद्दाको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गरेका उनलाई अदालतको मानहानि आरोपमा अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट सोमबार पक्राउ परेका थिए  ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *