चेल्सी र आर्सनल बराबरीमा रोकिए

  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं, २७ पुस । काराबाओ कप फुटबल अन्तर्गतको खेलमा चेल्सी र आर्सनल बराबरीमा रोकिएका छन् । बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका हुन् ।

यो खेलमा भिडियो एसिस्टेन्ट रेफ्री ९भिएआर० प्रविधि प्रयोग गरिएको थियो । चेल्सीले दुईपटक गरेको पेनाल्टी अपिलका बारेमा रेफ्री मार्टिन एटकिन्सनले भिएआरको सहयोग लिएर पेनाल्टी अपिल अस्वीकार गरेका थिए । दोस्रो लेग जनवरी २४ मा आर्सनलको मैदानमा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments