अस्पतालको हाताभित्र सञ्चालित अवैध १२ वटा औषधि पसल शिलवन्दी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ पुस । पर्साको वीरगञ्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालको हाताभित्र सञ्चालित अवैध १२ वटा औषधि पसलमा शिलबन्दी गरिएको छ । स्थानीय प्रशासनको अनुगमनको टोलीले उक्त औषधि पसलमा तालाबन्दी गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments