संसारकै शक्तिशाली लडाकु विमानहरु (फोटो फिचर)

  • 837
  •  
  •  
  •  
  •  
    837
    Shares

एजेन्सी, आफूलाई शक्तिशाली बनाउने होडमा लागेको अहिलेको बिश्व सफल अत्याधुनिक आणविक हतियार परीक्षण गर्दै शक्ति प्रदर्शन गरिरहेका छन्  ।

विश्वमा शक्ति सञ्चय गर्ने लहर चलिरहेको अहिले को समयमा नयाँ-नयाँ लडाकु विमानपनि अन्तर्राष्ट्रिय  बजारमा आइरहेका छन् । आज हामी चर्चा गर्ने छौ संसारकै शक्तिशाली लडाकु विमानको बारेमा जो शक्तिशाली देशका सेनाको मेरुदण्ड बनेका छन् ।

 
१. एफ-२२ राप्‍टर (अमेरिका)
 
२. यूरो फाइटर टायफून (जर्मनी, यूके, इटली और स्‍पेन)
 
३. एसयू ३५ (रूस)
४. एफ-१५ ईगल (अमेरिका)
 
५. एसयू २७ (रूस)
 
६. मिग ३५ (रूस)
 
७. एफ -१६ ई (अमेरिका)
 
८. राफेल (फ्रान्स)
 
९. जे-१० (चीन)
 
१०. एफ-१८ (अमेरिका)

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner