फाइभ स्टार होटल भन्दा कम छैन् शिल्पा शेट्टीको घर, हेर्नुहोस् तस्विर

  • 616
  •  
  •  
  •  
  •  
    616
    Shares

काठमाडौं, ३० पुस । शिल्पा शेट्टी आफै जति सुन्दर छिन्, उती नै घरलाई सुन्दर बनाउँन सजाएर राख्छिन् । शिल्पा र उनका पति राज कुन्द्राको घर मुम्बईको जुहु इलाकमा छ ।

समुद्र किनार स्थित आफ्नो सुन्दर घरलाई शिल्पा र राजले ‘किनारा’ नाम दिएका छन् । शिल्पाको घरबाट समुद्रको दृश्य समेत देखिन्छ । शिल्पा एनिमल प्रिन्टको फ्यान हुन् ।

उनको घर र डाइनिङको सजावटमा एनिमल प्रिन्टको असर देख्न सकिन्छ । शिल्पालाई घर सजाउने ठूलो शोख छ । शिल्पा शेट्टी घरको डिजाइन गर्छिन्, र संसारभरका सजावटका मन पर्ने सामान किन्छिन् ।

शिल्पाको घरको सेटिङ फरक तरिकाले सजाइएको छ । सजावटमा रंगको खास ख्याल गरिएको छ । उनी वास्तु शास्त्रप्रति विश्वास गर्छिन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner