दुई पत्नीसँग खाना खाएको आमरिको तस्विर भाइरल !

  • 693
  •  
  •  
  •  
  •  
    693
    Shares

काठमाडौं, ३० पुस । आमिर खानको भलै उनकी पहली पत्नी रिना दत्तसँग भिडोर्स भयो । तर रिना विना आमिरको घरको कुनै पनि उत्सव पुरा हुँदैन ।

अहिले आमिर, रिना र किरण रावको एक तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ । तस्विरमा आमिर आफ्नी पत्नी किरण र पूर्वपत्नी रिनासँग एकै प्लेटमा खाना खाइरहेको देखिन्छन् । यो तस्विर मालाबार हिल्समा भएको पानी फाउण्डेसनको प्रेस कन्फ्रेन्सको हो । जसमा मुकेश अम्बानी र रतन टाटा जस्ता हस्ति समेत सहभागी थिए ।

यो इभेन्टमा रीना र किरणबीचको कमेस्ट्रि जमेको थियो । दुवै एकअर्कासँग निकै बेर समय विताए । मिडियालाई पनि मिलेर पोज दिए । यो भन्दा पहिला पनि रिनाको वर्थडेमा पुरै खान परिवार सहभागि भएको थियो । आमिरको दुई बच्चा इरा र जुनैद पनि किरणसँग नजिक छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments