बिहारका मुख्यमन्त्री नीतीश कुमारमाथि ढुंगामुडा, १० सुरक्षाकर्मी घाइते

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, भारत बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारमाथि ढुंगामुडा भएको छ । बक्सरको नन्दन स्थानमा समीक्षा यात्राको क्रममा उनीमाथि ढुंगामुडा भएको हो ।

ढुंगामुडासुरु भए लगतै  मुख्यमन्त्रीको नीतीश कुमार घटना स्थलबाट भागेका थिए । ढुंगामुडा कम्तिमा १० सुरक्षाकर्मी घाइते भएका छन्  । घटना कसले र किन गराएको हो त्यो भने खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments