गायक राज खम्बुको सुमधुर स्वर रहेको चारै दिशा बाँडिने अन्तिम मोडमा…

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ३० पुस । गीतकार दीप गिरीको शब्द सृजना रहेको गीतको म्यूजिक भिडियोलाई बुढासुब्बा म्यूजिक कम्पनीको युट्युब मार्फत सार्वजनिक गरेको छ ।


भारतकी चर्चित गायिका साधना सरगम र गायक राज खम्बुको सुमधुर स्वरमा सजिएको उक्त गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत दिएका छन् । शान थापाको निर्देशन तथा सौराप लामाको छायांकन रहेको उक्त म्यूजिक भिडियोको सम्पादन सपिम पराजुलीले गरेका हुन् । म्यूजिक भिडियोमा निराजन प्रधान र संगीता नापितले अभिनय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner