प्राश्ना शाक्यको यस्तो बिन्ती (भिडियो)

  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं, २ माघ । गायिका प्राश्ना शाक्य ‘बिन्ती’ लिएर आएकी छन् । उनको ‘प्राश्ना’ एल्बममा समावेश गरेको ‘बिन्ती’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको शव्द निलम आङबुहाङले लेखेका हुन् भने संगीत प्रविन बराइलीले गरेका हुन् । मुना लावती र मुस्कान चेम्जोङको अभिनय रहेको भिडियोलाई हाङ चेम्चोङले निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner