सन्जु विकेको ‘याद’ सार्वजनिक (भिडियो)

  • 213
  •  
  •  
  •  
  •  
    213
    Shares

काठमाडौं, ३ माघ । सन्जु विकेको ‘याद’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको शव्द सन्जु र ज्योती विकेले लेखेका हुन् भने कम्पोज समेत सन्जुले नै गरेका हुन् ।

गीतको एरेन्ज तथा भिडियो निर्देशन संगीतकार राम कार्कीले गरेका छन् । भिडियोमा रानु र आयुषको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments