मन नै लोभ्याउने नेपालका मनमोहक दृश्यहरु (फोटो फिचर)

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

काठमाडौं। नेपालमा पछिल्लो समय बाह्य मात्र होइन, आन्तरिक पर्यटन समेत फस्टाएको छ । विभिन्न पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकहरूको उपस्थिती निकै बाक्लो हुने गरेको छ । नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा रहँदै आएको छ । यहाँका केही यस्ता ठाँउ छन्, जहाँ जो कोहीलाई पनि जाने इच्छा जाग्दछ ।

युक्रेनी प्रोफेसनल ट्राभल फोटोग्राफर एन्टोन जान्कोभोइले खिचेका केही फोटो हेर्नुस्, दङ्ग पर्नुहुनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments