‘आगनमा सुनियो पाउजु खनन खनन’

  • 76
  •  
  •  
  •  
  •  
    76
    Shares

काठमाडौं, २२ माघ । गायक राज सिग्देल र गायिका सुजाता उपाध्यायको स्वर रहेको ‘आगनमा सुनियो पाउजु खनन खनन’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

हालै सार्वजनिक गरिएको उक्त गीतमा शब्द, संगीत र एरेन्ज किरण भण्डारीको रहेको छ । थन्डरस्ट्रोम रेकर्डको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई कृष्ण मल्लले निर्देशन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

54 − 48 =