२०१८ मा गोविन्दा ‘फ्राइ डे’ मा देखिने

  • 239
  •  
  •  
  •  
  •  
    239
    Shares

काठमाडौं, २५ माघ । केही स्टार्सको चमक कहिले घट्दैन । भलै बक्स अफिसमा फिल्म चलुन या नचलुन । उनीहरूको फ्यान फलोइङ घट्दैन ।

२०१७ मा गोविन्दाको फिल्म ‘आ गया हिरो’ आएको थियो । जसले बक्स अफिसमा कमाल देखान सकेन । २०१८ मा उनी फेरी एक पटक देखिनेभएका छन् ।

अभिषेक डोगराको निर्देशनमा बनेको फिल्म ‘फ्राइ डे’ मा गोविन्दा देखिने भएका हुन् । फिल्म ११ मे २०१८ मा रिलिज हुनेछ । फिल्ममा गोविन्दासँग वरूण शर्मा मुख्य भूमिकामा देखिनेछन् । निर्देशक अभिषेकले यो फिल्मबाट गोविन्दाको नराम्रा दिन सकिने दाबी गरेका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *