‘भ्यालेनटाइन डे’को उपहार ‘ओ बेबी’

  • 128
  •  
  •  
  •  
  •  
    128
    Shares

काठमाडौं, २५ माघ । भ्यालेनटाइन डे (प्रणय दिवस)लाई लक्षित गरी ‘ओ बेबी’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । निशान घिमिरेको निर्देशन रहेको सो म्युजिक भिडियोमा समावेश गीतमा कुन्दन पाठकको स्वर रहेको छ ।

गीतमा कञ्चन पाठक र मदन भण्डारीको शब्द सृजना तथा कञ्चनकै संगीत छ । मोडल पुष्पल खड्का र सृृष्टी खड्काको अभिनय रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − = 12