एक हजार भन्दा बढी फिल्ममा काम गरिसकेका ब्रम्हानन्दम्, जान्नुहोस् उनीबारेका केही राेचक तथ्य (तस्विर सहित)

  • 8.2K
  •  
  •  
  •  
  •  
    8.2K
    Shares

काठमाडौं, २८ माघ । तपाईले ब्रम्हानन्दमका धेरै फिल्म हेर्नुभएको होला । उनले अहिलेसम्म एक हजार भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।

उनले करिब ३१ बर्ष देखि काम गरिरहेका छन् । उनले मानिसको मन जितेका छन् । उनी आफ्ना माता पिताका सातौं छोरा हुन् । उनीसँग धेरै सम्पती समेत छन् ।

उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता छ । यो रेकर्ड उनले धेरै फिल्म खेलेकोमा दर्ता गरिएको हो । धेरै कम तेलुगु फिल्म होलान्, जसमा ब्रम्हानन्दम नदेखिएका हुन् । उनले २००९ मा पद्मश्री अवार्ड समेत जितिसकेका छन् । उनले कला क्षेत्रमा गरेको योगदानलाई सम्झँदै उनलाई पद्मश्रीले सम्मान गरिएको छ ।

उनको वास्तविक जिवनमा समेत फिल्मको जस्तै ट्वीस्ट आयो । उनलाई यो अवार्ड दुरूपयोग गरेको आरोप समेत लाग्यो । र उनले अवार्ड फिर्ता गर्ने घोषणा समेत गरे ।

उनी हालै फिल्म ‘खिलाडी नम्बर १५०’ र ‘सरानियोगडु’ मा देखिएका छन् । उनले एक फिल्ममा काम गरेको १ करोड बढी लिने गरका छन् । उनले एमए सकाएका छन् र उनी तेलुगु भाषाका टिचर थिए । उनलाई कविता लेख्ने शोख छ ।

एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

48 − = 47