डोनाल्ड ट्रम्पकी छोरीसँग डेटिङ गर्दै चर्चित म्युजिक डाइरेक्टर क्विन्सी जोन्स

  • 1K
  •  
  •  
  •  
  •  
    1K
    Shares

एजेन्सी, अमेरिकाका प्रसिद्द र चर्चित म्युजिक डाइरेक्टर क्विन्सी जोन्स अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपकी छोरीसंग प्रेम सम्बन्धमा रहेको कुरा बाहिरिएको छ।

क्वीन्सी ८४ वर्षका भए भने टम्पकी छोरी इवाका भर्खर ३६ वर्षकी भईन् । यी दुई जोडीको प्रेम सम्बन्धले अंग्रेजी मा रहेको एउटा भनाइ ‘एज इज जस्ट अ नम्बर’ लाई सार्थकता तुल्याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 × 1 =