‘रानीमहल’ बाट धमाधम कलाकार बाहिरिदै

  • 786
  •  
  •  
  •  
  •  
    786
    Shares
काठमाडौँ  । ‘रानीमहल’मा प्रशान्त ताम्राकार र बर्षा सिवाकोटीले चलचित्र रानीमहल नगर्ने भएका छन् ।  काठमाडौंमा एक कार्यक्रमा आयोजना गरि शुभ मुहूर्त गरिएको चलचित्र ‘रानीमहल’लाई स्वस्तिक फिल्मसको ब्यानरमा निर्माण गरिन लागेको थियो । 
हिमाल न्यौपानेले निर्देशन गर्ने भएको चलचित्रमा नीर शाह, बीएस राना, प्रशान्त ताम्राकार, दीपक क्षेत्री, केशब भट्टराई, सुस्मिता बमजन, रश्मी भट्ट, उमा बेबी, बिष्णु सापकोटा, नगेन्द्र रिजाल, वर्षा सिवाकोटी, आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल, गणेश पौडेललगायत कलाकारको अभिनय रहेने भनिएको उक्त चलचित्रबाट यतिबेला भने प्रशान्त ताम्राकार र बर्षा सिवाकोटीले हात निकालेको कुरा बाहिर आएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 7 =