‘किक २’ मा सलमानकी हिरोइन दीपिका !

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौं, २९ माघ । सलमान खानको ‘रेस ३’ सँगै ‘किक २’ को चर्चा चुलिएको छ । निर्माता–निर्देशक साजिद नाडियाडवालाले फिल्मको फिल्मको रिलिज डेट घोषणा यस अघि नै गरिसकेका छन् ।

अहिले फिल्ममा हिरोइन को हुने ? भन्ने बारेमा निकै चर्चा भइरहेको छ । रिपोर्टस् अनुसार फिल्ममा ज्याकलिन फर्नाडिस नहुने पक्का भएको छ । अहिले कुनै हिराइनको नाम फाइन भएको छैन ।

तर ‘किक २’ मा दीपिका पादुकोण हुने चर्चा भइरहेको छ । यही फिल्ममा पहिलो पटक सलमान र दीपिकालाई फिचरिङ गर्न लागिएको भारतीय मिडियाले दावी गरेका छन् । दीपिकाले अहिलेसम्म सलमानका ६ फिल्म रिजेक्ट गरेकी छन् । अब ‘किक २’ मा के गर्लिन ? एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 21