पञ्जेबाजाको म केही बोलुँ’ गीत सार्वजनिक

  • 285
  •  
  •  
  •  
  •  
    285
    Shares

काठमाडौं, २९ माघ । चलचित्र ‘पञ्चेबाजा’को ‘म केही बोलुँ’ बोलको गीत सार्वजनिक गरिएको छ । वियोगात्मक गीतमा राहुल विश्वासको स्वर कालिप्रसाद बास्कोटाको संगीत र सविन एकतारेको शब्द सृजना रहेको छ ।

घनश्याम लामिछानेको निर्देशन र राजेश शाहीको लगानी रहेको सो चलचित्रमा सौगात मल्ल, कर्मा, जश्मिन श्रेष्ठ, बुद्धि तामाङलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सो पञ्चेबाजा फागुन ११ गतेबाट प्रदर्शनमा आउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

65 − = 56